nepali mortgages

About us

PreMortgage is a subdivision mortgage broker of Mortgage & Protection Ltd (M & P), and work 100% under supervision of M & P.  It is operating by telephone and face to face providing mortgages from the whole of the market. M & P had began serving to the communities (Nepali Mortgages) since almost 2 decades which is regulated by Financial Conduct Authority (FCA) Number 679911. It grew to be one of the biggest players in the market, enjoying a reputation for quality advice and friendly service.

Nepali Mortgages

Our mortgage spokesperson continues to be the most quoted mortgage expert in the national press and that is a testament to his knowledge and understanding.

We have provided mortgages, life insurance, Building and Contents insurance to thousands of satisfied customers – many of whom write and thank us. And we continue to refine the way that we do things, to make it easier for you to get advice from our expert team who take care of everything for you.

Simply fill the then one of our representative call you back as soon as possible.

जान्नु पर्ने कुराहरु

प्रतिस्धात्मक शुल्कमा  सल्लाह अनी सेवाको लागि सम्झनुहोस्

बजारमा चलेको ब्याज दर भाउ तथा यस्का कयौ कुराहरु थाहा नपाउने गरी ब्याज दरले हामीलाई नोक्सान भएको हामीले चालै पाईदैन र ब्याज दर संख्यामा थोरै देख्ने बित्तिकै ठीक छ भन्ने लाग्छ तर वास्तवमा त्यो सत्य होइन, त्यस कारण बिना शुल्क नै सर-सल्लाह पाईन्छ भने कृपया एक जनासँग होइन कम्तिमा पनि तीन चार  जनासँग सल्लाह गरी हेर्नुस् अनि मात्र निर्णय लिनुस् कहाँ कुन ठीक छ भनेर, हाम्रो उद्देश्य  भनेको बजारलाई  एकलौती  बजार हुनबाट  बचाई  प्रतिस्पर्धात्मक बनाउनु हो जहाँ  उपभोक्तालाई फाइदा होस । यदी यहाँलाई हाम्रो सेवा मन पर्ने अनि अरुको तुलनामा राम्रो  दर भाउमा फरक पाउनु हुन्छ भने  हामी यहाँलाई हाम्रो सेवाको लागि स्वागत  गर्नेछौ र यदि हाम्रो कारण हजुरले कहिँ पनि निशुल्क सर सल्लाह अनि सेवा पाउनु हुन्छ भने त्यहाँ देखि नै सेवा लिन सक्नु हुनेेेेछ र  लिनुहोस हामीसंगबाट नै परामर्श अनि सेवा लिनु पर्छ भन्ने  यहाँहरुलाई कुनै बाध्यता  छैन र यही नै हाम्रो सफलता हुुुुनेछ।

“प्रतिस्धात्मक शुल्कमा  नै सर-सल्लाह अनि सेवा  पाईन्छ भने कृपया एक जनासँग होइन कम्तिमा पनि तीन चार  जनासँग  सर-सल्लाह गरी हेर्नुहोस अनि मात्र निर्णय लिनुहोस् कहाँ कुन ठीक छ भनेर हाम्रो उद्देश्य  भनेको बजारलाई  एकलौती  हुनबाट  बचाई  प्रतिस्पर्धात्मक बनाउनु हो जहाँ  उपभोक्तालाई फाइदा होस”।

त्यो मात्र नभै हामीले घर नजिकको, मेरो जात, साथीले सल्लाह दिएको, धेरै बर्ष देखी यही पेशा गरेको मान्छे भनेर अन्ध्यारोमा हाम नफाल्नुस् किनकी जति हजुरलाई पैसाको माया लाग्छ त्यो भन्दा बढी ब्यापारीलाई लाग्छ र कसरी हुन्छ बढी चार्ज गर्न पाए हुन्थ्यो भन्ने सोच ब्यापारीको हुन्छ त्यसैले त्यसरी कहिले पनि निर्णय नलिनुहोस् जस्मा अली अली गरी कम्तिमा पनि दुई बर्षको अवधीमा निक्कै ठुलो नोक्सान हुनेछ। हजुरहरुलाई पक्कै पनि थाहा होला नै कि यहाँ नेपालीले नेपालीलाई नै ठग्ने प्रयास बढी हुन्छ किनकी हामीले सजिलै विश्वाश गर्छौ र यो हामीले भोगेको अनि देखेको कुरा हो । समय निकालेर यता ऊती सबैसँग सोध्ने गर्नुहोस् साथै भन्नुहोस् मैले यहाँ देखी यो  दर भाउमा पाएको छु हजुरले कति सम्म मिलाउन सक्नु हुन्छ? अनि यदि हजुरलाई अरु ठाउँबाट भन्दा राम्रो दरमा पाउनु भयो भने बल्ल कागज पत्रमा हस्ताक्षर गर्नुहोस्  र अगाडि बध्नुहोस् बरु, हजुरले दया गर्नु हुन्छ भने यसरी बचेको पैसा नेपालमा अथवा कुनै पनि देशका दुखी मान्छेलाई दान गर्नुहोस् पुन्य हुने छ। हाम्रो सेवामा यहाँहरुले सबै भन्दा पहिलो त पुरै नि:शुल्क सेवा हो अनि आउने बर्षहरुमा पनि नाम मात्रको शुल्क लीइ  सेवा नै प्रदान गर्ने छ जति बेला यहाँको समय अवधी समाप्त हुन्छ। यस कारण यहाँहरुले हाम्रो संपर्क विस्तार राख्न नभुल्नु होला ।